दफा २६
भूमि सम्बन्धी ऐन, २०२१ मा संशोधन

भूमि सम्बन्धी ऐन, २०२१ को,–
(१) दफा ५३ को उपदफा (१) मा रहेका “विशेष अदालत ऐन २०५९ को दफा ४ र ६
बमोजिमको” भन्ने शब्दहरुको सट्टा “विशेष अदालत ऐन, २०५९ बमोजिमको” भन्ने शब्दहरु राखिएका छन् ।
(२) दफा ६२ मा रहेका “प्रतिनिधि सभाको” भन्ने शब्दहरुको सट्टा “व्यवस्थापिका– संसदको” भन्ने शब्दहरु राखिएका छन् ।
(३) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ